काठमाडौं । हाल काठमाडौं उपत्यकासहित देशभर चिसो बढिरहेको छ । मौसम विज्ञान विभागका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव ९ डिग्री सेल्सियस रहेकोमा आज बिहानको न्यूनतम तापक्रम पनि यति नै रहेको जनाएको छ । अहिले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा…