१ आश्विन २०८३, बिहिबार । September 17, 2026

काठमाडौंमा ह्वात्तै बढ्यो चिसो ! कति छ आजको न्यूनतम तापक्रम ?


११ पुस २०८१, बिहिबार  

1.9k
Shares

काठमाडौं । मंगलबार राति सिमसिम हिउँदे बर्षा भएसँगै काठमाडौं उपत्यकाको तापक्रम निरन्तर ओरालो लाग्दै गएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार (आज) बिहानको काठमाडौंको तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ । बुधबार काठमाडौंको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो ।

मोसमविद्हरुका अनुसार शुक्रबारदेखि पुनः बर्षा र हिमपातको सम्भावना रहेकाले तापक्रम अझै घट्ने सम्भावना रहेको छ । यस्तै आज काठमाडौंको अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसकाबीच रहने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  ८ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ