काठमाडौं । शुक्रबार देशका धेरै ठाउँमा मौसम सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यका सहित तराईका विभिन्न जिल्लाहरुमा हुस्सु र कुहिरो लागेको छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक, दुई ठाउँमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहानको समयमा तराई तथा उपत्यकाका केही…