२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

गोरखामा मकैको खोस्टामा सल्किएको आगो फैलिँदा तीन घर जलेर नष्ट


२१ पुस २०८१, आइतबार  

1.6k
Shares

गोरखा । गोरखाको आरुघाट गाउँपालिका–१ मान्वुस्थित स्याम्चेतमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ।

स्थानीय पूर्णबहादुर लामा, बुद्धिमान लामा र आइतसिङ लामाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। शनिबार साँझ करिब साँढे ६ बजेको समयमा खाना बनाउन आगो बाल्ने क्रममा चुलो नजिकै रहेको मकैको खोस्टामा सल्किएर पूर्णबहादुरको घरमा आगलागी हुन पुगेको थियो ।

उक्त घरमा लागेको आगो फैलिएर नजिकै रहेको दुई घर समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट सँगै रहेको बीरबहादुर लामाको घरमा समेत सामान्य क्षति भएको छ । आगलागीबाट पशुचौपाया तथा मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ ।

बाँकी रहेको पनि प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ४ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ