७ असार २०८३, आइतबार । June 21, 2026

पुष २४ गते बुधबारको तपाईँको राशिफल कस्तो छ ?

काठमाडौं । आज बि.सं. २०८१ साल पुष २४ गते बुधबार । ई.सं. २०२५ जनवरी ०८, नेपाल सम्बत ११४५ । आज नेपालमा सूर्योदय बिहान ६ः५५ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः२५ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा लागि शुभ समय बिहान ६ः५५ मिनेट देखि ८ः१४ बजे सम्म रहेको छ ।…