२० माघ २०८१, आइतबार । February 2, 2025

लगातारको वर्षाले कैलालीका अधिकांश बस्ती डुबानमा

कैलाली । मंगलबार रातिदेखि परिरहेको लगातारको अविरल बर्षाका कारण कैलालीका अधिकांश बस्ती डुबानमा परेका छन् । अविरल वर्षाका कारण कैलालीको कान्द्रा नदी र मोहना नदीमा पानीको सतह नाघेपछि अधिकांश बस्ती डुबानमा परेका हुन्। प्रहरीका अनुसार प्रायः जसो सबै नदी र खोलामा जल सतह स्तरभन्दा माथि पुगेकाले आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्लाका…