काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको १२ गते शनिबार । तदनुसार २०२५ जनवरी २५, नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः५३ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः३९ मा हुनेछ । अब सुरु गरौँ आजको राशिफल… मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –गोप्य रुपमा गरिएको कामबाट धनार्जन गर्ने समय…