८ चैत्र २०८२, आइतबार । March 22, 2026

फागुन १५ गते बिहीबारको तपाईँको राशिफल…

काठमाडौं । आज मिति २०८१ साल फागुन महिनाको १५ गते बिहीबार । तदनुसार २०२५ फेब्रुअरी २७ तारिख । नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः३० बजे हुनेछ भने सूर्यास्त साँझ ६ः०२ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल… मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तिगत खुसी, आनन्द र मोजमस्तीका…