७ बैशाख २०८३, सोमबार । April 20, 2026

आज महाशिवरात्री पर्व, पशुपतिसहित देशभरका शिवालयहरुमा भक्तजनको घुँइचो


१४ फाल्गुन २०८१, बुधबार  

30
Shares

काठमाडौं । आज महाशिवरात्री पर्व । महाशिवरात्रीको अवसरमा आज पशुपतिनाथ सहित देशभरका शिवालयहरुमा भक्तजनको घुँइचो लागेको छ ।

बिहान २ बजे नै पशुपतिका चार ढोका खुला गरिएपछि पूजाअर्चना गर्न श्रद्धालुको भीड लागेको हो । हिन्दूहरूका आराध्यदेव पशुपतिनाथको दर्शन गर्न आज लाखौँको संख्यामा दर्शनार्थिहरु पशुपति पुग्ने गरेका छन् । बच्चादेखि वृद्धसम्म हरेक उमेर समूहका मानिस पाशुपत क्षेत्रमा देखिएका छन् ।

भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ९ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित