८ चैत्र २०८२, आइतबार । March 22, 2026

पत्रकार नवराज कुँवर ‘नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित

काठमाडौं । पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका शिलापत्र डटकमका पत्रकार नवराज कुँवर ‘नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन्। उनी गम्भीर र जटिल विषयहरूलाई सरल भाषामा प्रस्तुत गर्ने शैलीका लागि चिनिन्छन्। सोसल मिडियामा फैलाइएका गलत जानकारीहरूको पर्दाफास गर्ने उनकी रिपोर्टिङ शैलीलाई पनि आयोजकले प्रशंसा गरेका छन्। नेपाल पर्यटन बोर्डमा आयोजित विशेष समारोहमा मिडिया…