८ चैत्र २०८२, आइतबार । March 22, 2026

‘नेपालमा कृषि बीमा’सम्बन्धी पुस्तक बजारमा

काठमाडौं । नेपालमा कृषि बीमाको विकासबारे जानकारी मुलक ‘नेपालमा कृषि बीमा’ नामक पुस्तक बजारमा आएको छ । बीमा विज्ञ डा. रवीन्द्र घिमिरेसहित शिव सुन्दर घिमिरे, डा. गिरी प्रसाद कँडेल र सुदिप पौडेलको संयुक्त लेखनमा पुस्तक बजारमा ल्याइएको हो । पुस्तकको प्रकाशन बेन्चमार्क पब्लिकेशनले गरेको छ । यो पुस्तक अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, बिमा व्यवसायीलाई सान्दर्भीक हुने…