७ चैत्र २०८२, शनिबार । March 22, 2026

आजको मौसमः कहाँ-कहाँ छ बर्षा र हिमपातको सम्भावना ?

काठमाडौं । हाल देशभरि मौसममा विभिन्न प्रणालीको प्रभाव देखिएको छ। पश्चिमी वायु, स्थानीय वायु, बङ्गालको खाडी र अरब सागरबाट आएका जलवाष्पयुक्त हावाले हालको मौसमी गतिविधिमा योगदान दिइरहेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेश प्रदेशसहित देशका पहाडी क्षेत्रहरूमा अहिले आंशिकदेखि सामान्य बदलीको अवस्था छ। अन्य अधिकांश भागमा मौसम प्रायः सफा देखिएको छ भने कतै–कतै…