काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले ढुवानी क्षेत्रलाई व्यवस्थित, मर्यादित र प्रविधिमैत्री बनाउन डिजिटल प्रणाली, भार नियन्त्रण र कर प्रणाली सुधार अपरिहार्य रहेको बताएका छन्। सेती महाकाली ट्रक यातायात व्यवसायी संघको १२ औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै उनले सडक सुरक्षा, ओभरलोड नियन्त्रण, सामाजिक सुरक्षा तथा व्यवसायिक एकतामा…