२६ माघ २०८२, आइतबार । February 8, 2026

५ हजार ३ सय मत गन्न बाँकी हुँदा कांग्रेस २ सय ७१ मतले अघि

बझाङ । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना अन्तिम अन्तिम चरणमा प्रवेश गरेको छ । अब ५ हजार २ सय ९५ मत गन्न बाँकी हुँदा त्यहाँ नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह २ सय ७१ मतको मतान्तर सहित अग्र स्थानमा रहेका छन् । हालसम्मको गणना अनुसार उनले ८ हजार ६ सय ६५ मत…