२३ बैशाख २०८३, बुधबार । May 6, 2026

सिन्धुलीमा माइक्रोबस दुर्घटना, १५ जना घाइते, ३ को अवस्था गम्भिर

काठमाडौं । काठमाडौंबाट मोरङका लागि छुटेको माइक्रोबस सिन्धुलीमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। बा ५ ख ६६१८ नम्बर हायास बस सिन्धुलीको सिस्नेरीमा दुर्घटना हुँदा १५ जान घाइते भएको सिन्धुली प्रहरीले जनाएको छ। ती मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। घाइते सबैलाई सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानको घोपा पठाइएको छ।…