२४ बैशाख २०८३, बिहिबार । May 7, 2026

सुदूरपश्चिम प्रदेशसभा बैठक ४ बजेलाई सारियो, विपक्षीको विरोध

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बिहीबार दिउँसो १ बजेलाई बोलाइएको बैठक दिउँसो ४ बजेलाई सारिएको छ । मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने प्रयोजनका लागि बिहीबार प्रदेशसभा बैठक बोलाइएको हो । तर अहिलेसम्म मुख्यमन्त्रीको पक्षमा सदनको बहुमत जुटेको छैन । बहुमतका लागि निर्णायक मानिएको ७ प्रदेशसभा सदस्य रहेको दल नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएसंगै…