१५ श्रावण २०८३, शुक्रबार । July 31, 2026

रावललाई विश्वासको संकट, प्रदेशसभा बैठक स्थगित

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसुची रहेको बैठक स्थगित भएको हो । बुधबारको बैठकमा २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका रावलले विश्वासको मत लिने कार्यसूची तय भएको भएपनि सत्तारूढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग मुद्दालाई लिएर विश्वासको मतबारे अझै निर्णय गरेको छैन ।…