७ असार २०८३, आइतबार । June 22, 2026

पाथीभरा यात्रामा भयावह दुर्घटना: बलेरोमा आगलागी, चारको ज्यान गयो

ताप्लेजुङ । पाथीभरा मन्दिर दर्शनका लागि फुङ्लिङबाट गइरहेको एक बलेरो गाडीमा अचानक आगलागी हुँदा चार जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा मे १च ३०११ नम्बरको बलेरो गाडीमा एक्कासि आगो लागेको हो। प्रहरीका सूचना अधिकारी विवेक बस्नेतले दिएको जानकारी अनुसार आगलागीमा परी ज्यान गुमाउनेमा…