८ चैत्र २०८२, आइतबार । March 22, 2026

दाङमा टिपर दुर्घटना, चालकको मृत्यु

दाङ । दाङको दाङको बंगलाचुली गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। घोराही–तापासडक खण्ड अन्तर्गत बंगलाचुली गाउँपालिका– ४ जुम्लेपानीमा रा १ ख १८५७ नम्बरको टिपर दुर्घटनामा परेको हो । दुर्घटनामा परि टिपर चालक जिल्लाको गढवा गाउँपालिका – ७ का २९ बर्षीय प्रभु चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घोराहीबाट थारा तर्फ जाँदै…