३१ भदौ २०८३, बुधबार । September 16, 2026

पाल्पालाई शौक्षिक हब बनाउछौँ: पाण्डेय

पाल्पा । बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेदवार सोम प्रसाद पाण्डेयले पाल्पा जिल्लालाई शैक्षिक क्षेत्रको हब बनाउने बताएका छन् । पाल्पा क्षेत्र नं. २ का प्रतिनीधिसभा सदस्यका उम्मेदवार पाण्डेयले अनलाइन शिक्षा, भर्चुअल कक्षा सञ्चालनका साथै पठनपाठनमा सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी उपयोग गर्न आवश्यकपूर्वाधारको विकाससहित विशेष कार्यक्रमहरु सञ्चालन गरि पाल्पालाई शैक्षिक क्षेत्रको हब बनाउने बताएका हुन्…