४ असार २०८३, बिहिबार । June 18, 2026

बर्दियामा पाटे बाघ मृत फेला


२६ कार्तिक २०७९, शनिबार  

6
Shares

बर्दिया । बर्दियाको मधुवन नगरपालिका–८ स्थित गणेशशिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ ।

डिभिजन वन कार्यालय बर्दियाका अनुसार शनिबार बिहान उक्त बाघ मृत फेला परेको हो । जङ्गल हेरालुले बाघलाई मरेको अवस्थामा देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । उक्त बाघ शुक्रबारनै मरेको हुनसक्ने अनुमान वन कार्यालयले गरेको छ ।

बाघको शव परीक्षणका लागि सदरमुकाम गुलरिया लगिएको छ भने हालसम्म बाघको मृत्युको कारण भने खुल्न सकेको छैन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ३ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा