८ श्रावण २०८३, शुक्रबार । July 24, 2026

पाल्पालाई शौक्षिक हब बनाउछौँ: पाण्डेय


२६ कार्तिक २०७९, शनिबार  

9
Shares

पाल्पा । बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेदवार सोम प्रसाद पाण्डेयले पाल्पा जिल्लालाई शैक्षिक क्षेत्रको हब बनाउने बताएका छन् ।

पाल्पा क्षेत्र नं. २ का प्रतिनीधिसभा सदस्यका उम्मेदवार पाण्डेयले अनलाइन शिक्षा, भर्चुअल कक्षा सञ्चालनका साथै पठनपाठनमा सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी उपयोग गर्न आवश्यकपूर्वाधारको विकाससहित विशेष कार्यक्रमहरु सञ्चालन गरि पाल्पालाई शैक्षिक क्षेत्रको हब बनाउने बताएका हुन् । उनले शिक्षाको गुणस्तर कायमगर्न, सुधार गर्न तथा शिक्षण सिकाइ पद्धतिलाई व्यवस्थित बनाउन प्रादेशिक शिक्षा, नीति, कानुन, शैक्षिक योजना तर्जुमा गरि शैक्षिक संस्थाहरुमा इन्टरनेट सेवाको पहुँचलाई जोड्ने बताएका हुन् ।

पाण्डेयले अनलाइन एजुकेसन तथा लिट्रेसी कार्यक्रमलाई निरन्तरता दिँदै शिक्षक तालिमलाई प्रविधिसँग आवद्ध गरी विद्यालयमा अनलाइन तथा अफलाइन पद्धतिमार्फत शिक्षक सिकाइका लागि आवश्यक पूर्वाधारको विकास गरिने बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ६ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर