१३ जेष्ठ २०८३, बुधबार । May 27, 2026

मेयरलाई पटक–पटक खबर गर्दा पनि फोहोर उठेन, जेठ १ गते नगरपालिकामा फाल्ने तयारी

बुटवल । रुद्रगण तथा एमआरआर टिम बुटवलको संयुक्त आयोजनामा नेपाल सरकारले सञ्चालन गरिरहेको सरसफाइ सप्ताह अभियानप्रति ऐक्यबद्धता जनाउँदै बुटवल बसपार्क क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा विभिन्न स्थानबाट फोहोर संकलन, सडक तथा सार्वजनिक क्षेत्र सफा गर्ने कार्य गरिएको आयोजकले जनाएको थियो। अभियानमा सहभागीहरूले सरसफाइलाई केवल सरकारी कार्यक्रमका रूपमा नभई नागरिक दायित्वका रूपमा लिनुपर्ने बताएका…