बुटवल । रुपन्देहीस्थित लुम्बिनी वल्ड स्कुलको तेस्रो साधारण सभाले गोपाल टण्डनको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत रूपमा चयन गरेको छ। विद्यालयको समग्र शैक्षिक तथा प्रशासनिक सुदृढीकरणलाई केन्द्रमा राख्दै सात सदस्यीय समिति गठन गरिएको हो। नवनिर्वाचित समितिमा फूलसिंह क्षेत्री, गोकर्ण पाण्डे, प्रेमनारायण बेल्बासे, श्रीमती सुम्निमा शर्मा पाठक र जनिजनारायण श्रेष्ठ सदस्यका रूपमा रहेका छन्। विद्यालयका प्राचार्य…