कास्की । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा एक यात्रुवाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । शुक्रबार दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग १ बा ख २९९ नम्बरको बस आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा दुर्घटना भएको हो। दुर्घटनामा परेर चितवनको भरतपुर महानगरपालिकाको श्रृष्टीचोक बस्ने २२ बर्षकी सुमिना सापाकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको…