५ बैशाख २०८२, शुक्रबार । April 18, 2025

चलचित्र छायाङ्कनको ‘हब’ बन्दै मुस्ताङ

मुस्ताङ । पछिल्लो समय यातायात सुविधामा आएको सहजतासँगै मुस्ताङ जिल्ला चलचित्र छायाङ्कनको लागि नयाँ 'हब' बन्दै गएको छ। बेनी–जोमसोम–कोरला सडकको सुधारले संघीय राजधानी काठमाडौंबाट एकै दिनमा मुस्ताङ पुग्न सकिने भएपछि चलचित्रकर्मीहरूका लागि यो ठाउँ छायाङ्कनको उपयुक्त स्थलका रूपमा उभिएको हो । हिमाली शृङ्खलाको अनुपम दृश्य, प्राकृतिक विविधता, जैविक सम्पदा, सांस्कृतिक मौलिकता र परम्परागत कृषि–पशुपालन प्रणालीले…