२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

सिमलतालबाट मालबाहक ट्रक त्रिशुलीमा खस्यो, चालक र सहचालकको अवस्था अज्ञात

चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा फेरी अर्को एउटा ट्रक त्रिशुली नदीमा खसेको छ। ना ६ ख ६२८३ नम्बरको उक्त ट्रक आरएमसी कम्पनीको रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अुनसार खानेतेल बोकेको ट्रक दुर्घटनामा परेको हो । ट्रकका चालक र सहचालकबारे भने कुनै जानकारी फेला नपरेको पनि प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ट्रक आज…