५ चैत्र २०८२, बिहिबार । March 20, 2026

उपचारपछि राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार गराएर आइतबार स्वदेश फिर्ता भएका छन् । राष्ट्रपति पौडेलको विभिन्‍न परीक्षण र उपचारपश्‍चात हाल स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भई आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएको राष्ट्रपति कार्यालयले जनाएको छ । वैशाख ६ गते भारतको नयाँ दिल्लीस्थित…