६ चैत्र २०८२, शुक्रबार । March 20, 2026

विकास निर्माणको माग राख्दै कांग्रेस सांसद गौतम अनशनमा

काठमाडौं । विकास निर्माणको माग राख्दै नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री सञ्जय गौतम आमरण अनशनमा बसेका छन् । बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित गौतमले जब्दीघाटको भत्किएको पुल मुनि टेन्ट लगाएर आमरण अनशन सुरु गरेका हुन् । उनले विभिन्न १५ बुँदे मागहरूको सूचि अनसनस्थलमा राखेका छन् । सूचीको पहिलो नम्बरमा जब्दीघाटको भत्किएको…