७ आश्विन २०८३, बुधबार । September 23, 2026

गणतन्त्र दिवसमा रेशमलाई माफि दिने तयारिमा सरकार, पाउलान उन्मुक्ति ?

काठमाडौं । सरकारले जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई सजाय माफि दिने तयारी गरेको छ । सोहि अनुरुप बुधबार चौधरिलाई सजाय माफिका लागि आवश्यक फाइल राष्ट्रपति कार्यालयमा पठाइएको छ । २०७२ भदौमा कैलालीको टीकापुर घटनामा जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरीलाई गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिमार्फत सजाय माफी गराउने तयारी…