६ चैत्र २०८२, शुक्रबार । March 20, 2026

रविमाथि अर्को बज्रपात, फेरी पनि सर्वोच्च अदालतमा मुद्दा दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ । बुधबार अदालतमा मुद्दा दर्ता भएसँगै आगामी जेठ १७ गतेका उक्त मुद्दाको सुनुवाई मिति समेत तोकिएको छ । लामिछानेले नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिता त्यागेको निस्सा नबुझाएको भन्दै युवराज सफलले मुद्दा दायर गरेका हुन् । रिट निवेदनमा लामिछाने प्रतिनिधिसभा…