२२ माघ २०८१, मंगलबार । February 5, 2025

१८ क्याम्पसमा अखिल क्रान्तिकारी निर्विरोध निर्वाचित, कहाँ–को निर्वाचित ?

काठमाडौं । देशभरका १८ वटा क्याम्पसमा नेकपा माओवादी निकट अखिल क्रान्तिकारी निर्बिरोध निर्वाचित भएको छ । शनिवार साँझसम्म भएको उम्मेदवारी दर्ताको क्रममा १८ वटा क्याम्पसको नेतृत्व स्ववियू सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार निर्विरोध निर्वाचित भएको नेता दिपेश पुनले जानकारी दिए । जसअनुसार जुम्लाको सिन्जा बहुमुखी क्याम्पसमा सन्तोष आचार्य सभापतिमा निर्विरोध निर्वाचित भएका छन् भने स्यार्पु बहुमुखी…