२४ माघ २०८२, शुक्रबार । February 6, 2026

सरकारले गरेको लोकप्रिय कामको प्रभाव जनतामा पर्न नदिने षड्यन्त्र भइरहेको छः प्रधानमन्त्री

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गरेको छ । अभियानको उद्घाटन गर्दै अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो अभियानबाट माओवादी पार्टी देशको सबैभन्दा बलियो शक्ति बन्न सक्ने बताए । आज बिहान पार्टी मुख्यालय पेरिसडाँडाबाट अभियानको उद्घाटन गर्दै उनले सरकारलाई काम गर्न नदिन…