३ आश्विन २०८३, शनिबार । September 20, 2026

अभियन्ता ईः र काठमाडौं महानगरबीच ४ बुँदे सहमति

काठमाडौं । फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित प्रदर्शनरत अभियन्ता ईः र काठमाडौं महानगरका प्रतिनिधिबीच चार बुँदे सहमति भएको छ । बुधबार साँझ अभियन्ता ईः र महानगरका प्रतिनिधिबीच कानुनले निषेध गरेका ठाउँ बाहेकमा व्यापार गर्न दिने शर्तसहित चार बुँदे सहमति भएको हो । सहमतिपछि अभियन्ता ईः को आन्दोलन स्थगित हुने भएको छ । मंगलबार (हिजो)…