२३ माघ २०८२, बिहिबार । February 6, 2026

राप्रपाको प्रदर्शनमा झडप, ज्ञानेन्द्र शाही सहितका नेताहरु पक्राउ

काठमाडौं । विभिन्न ४० बुँदे माग राख्दै सडक अन्दोलनमा होमिएको राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन तनावपूर्ण बन्दै गएको छ । प्रदर्शनका क्रममा निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरी राप्रपा संसदीय दलका प्रमुख सचेतक समेत रहेका ज्ञानेन्द्र शाही सहितका नेताहरुलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार शाहीले निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न उक्साएर मुठभेड निम्त्याउने…