२३ माघ २०८२, बिहिबार । February 6, 2026

उपनिर्वाचन विशेषः मतदान सुरु, साँझ ५ बजेसम्म मतदान जारी रहने

काठमाडौं । इलाम र बझाङमा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन भइरहेको हो । दुवै निर्वाचन क्षेत्रमा सम्पूर्ण तयारी पूरा भएको जनाउँदै निर्वाचन आयोगले निर्धक्क भएर मतदानमा भाग लिन मतादातालाई आह्वान गरेको छ । निर्वाचन कार्यक्रमअनुसार मतदान बिहान ७ बजेदेखि…