२२ आश्विन २०८१, मंगलबार । October 8, 2024

उपनिर्वाचन विशेषः मतदान सुरु, साँझ ५ बजेसम्म मतदान जारी रहने



काठमाडौं । इलाम र बझाङमा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ ।

इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन भइरहेको हो । दुवै निर्वाचन क्षेत्रमा सम्पूर्ण तयारी पूरा भएको जनाउँदै निर्वाचन आयोगले निर्धक्क भएर मतदानमा भाग लिन मतादातालाई आह्वान गरेको छ । निर्वाचन कार्यक्रमअनुसार मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते हृदयाघात तथा बझाङ–१ का प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते सडक दुर्घटनामा निधन भएपछि रिक्त भएका ती स्थानमा आज चुनाव हुन लागेको हो ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ७ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ओरालो लाग्दै सुनको भाउ, आज तोलामा ४ सयले घट्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा ४ सय

आजदेखि काठमाडौंमा पुनः मेलम्चिको पानि आउने

काठमाडौं । सरकारले मंगलबार (आज बेलुका) बाट पुनः काठमाडौंमा पानि

जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक युवकको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक युवाको मृत्यु भएको

फ्लाई दुबईले २४ कात्तिकदेखि हप्ताको सातै दिन भैरहवा उडान गर्ने

भैरहवा । आगामी कार्तिक २४ गतेदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा

न्यरोबडी जहाजले काठमाडौं–भैरहवा उडान भर्दै नेपाल एयरलाइन्स, कति छ भाडादर ?

काठमाडौं । नेपाल वायु सेवा निगमले फुलपातिको दिनबाट काठमाडौं भैरहवा