२३ माघ २०८२, बिहिबार । February 6, 2026

बझाङ उपनिर्वाचन अपडेटः एमालेको सुरुवाती अग्रता

बझाङ । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणनामा नेकपा एमालेका दमनबहादुर भण्डारीले सुरुवाती अग्रता लिएका छन् । त्यस्तै नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह ३ सय ८० मतसहित दोस्रो स्थानमा रहेका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंह २ सय २६ मतसहित तेस्रो र नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा १ सय १५ मतसहित…