इलाम । इलाम–२ मा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई उछिन्दै नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् । हालसम्मको मतगणना अनुसार सुहाङ २ हजार ५ सय ४२ मतसहित अगाडी छन् भने कांग्रेस उम्मेदवार खड्का २ हजार १ सय १७ मतसहित उनलाई पछ्याइरहेका छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु ५ सय ९३ मतसहित…