२० माघ २०८१, आइतबार । February 2, 2025

राष्ट्रियसभा अध्यक्षको मनोनयन दर्ता आज, आजै नामावली प्रकाशन हुने

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष पदका लाागि हुने निर्वाचन अन्र्तगत आज उम्मेदवारी दर्ता हुँदैछ । पूर्वनिर्धारित कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता हुने संघीय सचिवालयले जनाएको छ । संसद सचिवालयका अनुसार आजै दिउँसो उम्मेदवारको नामावली पनि प्रकाशन हुने भएको छ । मतदान भने मंगलबार मात्रै हुने कार्यतालिका रहेको छ । राष्ट्रिय…