२६ श्रावण २०८३, मंगलबार । August 12, 2026

नीति तथा कार्यक्रमः २०८२ सम्म सडक मानवमुक्त बनाइने

काठमाडौं । सरकारले २०८२ सालसम्म नेपाललाई सडक मानवमुक्त बनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्का संयुक्त बैठकमा प्रस्तुत गर्दै सडक मानवको उद्धार, संरक्षण र पुनःस्थापनामा संलग्न सङ्घ संस्थासँग समन्वय र सहकार्यमा सडक मानवमुक्त बनाइने उल्लेख गरे । साथै, ज्येष्ठ नागरिकको हेरचाहमा परिवार र समाजको…