२२ माघ २०८२, बुधबार । February 4, 2026

विभिन्न चार सुत्रीय मागसहित नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियानले स्काउट भित्रको शुद्धीकरणका लागि चार सूत्रीय माग अघि सार्दै आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्काउट प्रधान कार्यालयका निर्देशक रामप्रसाद भट्टराईमाथि पदको दुरुपयोग गरेको लगायतका विभिन्न मागसहित आन्दोलनको कार्याक्रम तय गरिएको हो । जसअनुसार शुद्धिकरण अभियानले स्काउटको केन्द्रिय कार्यालयमा मंगलबार १ घण्टा शान्तिपूर्वक धर्ना दिने…