२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

निर्वाचनपछि देशको प्रधानमन्त्री पूष्पकमल दाहाल: भट्टराई

गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मंसिर–४ को निर्वाचनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् । गोरखाको सिरानचोक गाउँपालिकाको चित्रेपोखरीमा मतदाता भेटघाट कार्यक्रममा अध्यक्ष दाहालसहित पुगेका भट्टराईले माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री बन्ने बताए । गठबन्धनको सरकार पाँच वर्ष चल्ने भन्दै उनले दाहाल दुई पटक प्रधानमन्त्री बनेको सुयोग्य…