काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । बिहिबार एक कार्यक्रमका बीच पार्टीका सभापति बाचा पत्रको नाम दिएर घोषणा पत्र सार्वजनिक गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी घोषणा पत्रमा २३ वटा बाचा गरेको छ । निर्वाचन प्रक्रियामा सुधारसहित रविले अनुपस्थित मतदान पद्धति, राइट टु रिकल र…