काठमाडौं । बिहिबारबाट विभिन्न राजनीतिक दल तथा उम्मेदवारले मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहिबारदेखी निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाइने भएको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै “निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल,…