काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संविधान संशोधन र पुनर्लेखनको प्रमुख ऐजेन्डा सहित आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । जसपाले संघीय संसद र प्रदेशसभाहरु पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट चयन गर्ने, कुनै पनि व्यक्ति दुई कार्यकाल भन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने पनि घोषणा गरेको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति…