२ चैत्र २०८२, सोमबार । March 16, 2026

प्रत्यक्षतर्फको मतपत्र छपाइ सकियो

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्य सम्पन्न भएको छ। आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि प्रत्यक्षतर्फको आवश्यक सबै मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले जनक शिक्षा सामग्रीलाई प्रत्यक्ष निर्वाचनतर्फका मतपत्र छाप्न दिएको थियो। आयोगले दिएको २० गतेसम्मको समयसीमाभन्दा दुई दिन अगावै जनक शिक्षा…