३ आश्विन २०८३, शनिबार । September 19, 2026

नेकपाका नवलपुर–नवलपरासी इञ्चार्ज शरद वली गिरफ्तार


१७ कार्तिक २०७९, बिहिबार  

9
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा नवलपुर-नवलपरासी इञ्चार्ज शरद वलीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई बिहिबार नवलपुरको मध्यपुर नगरपालिका बसन्तपुरबाट गिरफ्तार गरिएको हो ।

वलिसँगै नवलपुर सेक्रेटरी सुमन र अर्जुनलाईसमेत गिरफ्तार गरिएको बुझिएको छ । उनीहरु सबैलाई साँझ सवा ८ बजेको समयमा बिओपी डण्डाको टोलीले गिरफ्तारमा लिएको हो । सशस्त्र प्रहरी बलको टोलीलेगिरफ्तारमा लिएपछि नेकपाले शान्तिपूर्ण कार्यक्रममा राज्यको हस्तक्षेप निन्दनीय भएको प्रतिक्रिया दिएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ११ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ