ललितपुर । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले कला, सम्पदा र संस्कृतिहरुको प्रवद्धर्न गर्नकै लागि आफ्ना् उम्मेदवारी रहेको बताएकी छन् । मंगलवार सत्तारुढ गठबन्धनले ललितपुर जिल्लामा आयोजना गरेको गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले ललितपुरको कला, सम्पदा, संस्कृति र परम्पराको प्रवद्धर्नका लागि प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको बताएकी हुन । उनले ललितपुरमा कृषि पर्यटनको…