काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नं. २ र बाजुरा जिल्लामा पुनः मतदान नगर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले बुधवार स्याङ्जा क्षेत्र नं. २ र बाजुरा जिल्लामा पुनः मतदान नगरी मत गणना प्रारम्भ गर्ने निर्णय हो । सो क्षेत्रहरुमा निर्वाचनको क्रममा धाँधली भएको भन्दै उजुरी परेपछि मत गणना हुन सकेको थिएन । निर्वाचन आयोगका…